Media Partner

You Are Here: Home» feature , समाचार » ताहचल क्यापसका अखिल नेतामाथि खुकुरी प्रहार


काठमाडौ, पुस २ - ताहचल क्यापस का अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका प्रारम्भिक कमिटी अध्यक्ष प्रकाश शहीमाथि खुकुरी प्रहार भएको छ । चारवटा मोटर साइकलमा आएका समूहले क्याम्पस हाताभित्रै उनलाई आक्रमण गरेको हो । खुकुरी प्रहारबाट भाइते शाहीको अहिले मोडल अस्पतालमा उपचारका लागि लगिएको छ । सोमबार बिहान १० बजे मोटरसाइकलमा आएका अज्ञात समूहले उनलाई खुकुरी प्रहार गरिएको बताइएको छ । शाहीलाई कसले खुकुरी प्रहार गरेको हो खुल्न सकेको छैन । खुकुरी प्रहारबाट शाहीको टाउकोमा गहिरो चोट छ भने हातमा पनि चोट लागेको छ ।

1 comments

  1. Unknown says:

    khai rajniti hoki khasi le bali khakole khukuri prahar bhayo k thaha k nepal ramro hola yesari sochne din aisakeko xa.

Leave a Reply

Special Video