Media Partner

You Are Here: Home» समाचार » के गरेको जिया यस्तो

खोल्न र खुल्न जियालाई कस्ले भेट्ने ? एटिएम फिल्ममा अभिनय गरेसँगै चौतर्फी आलोचना पाएकी नायिका जिया केसी अंग प्रदर्शनमा उदार हुन थालेकी छिन् ।

... फिल्म 'के यो माया हो'मा सिम्पल नायिकाको रूपमा अभिनय गरेकी जिया एक्कासी एटिएममा हट बनेर आइन् । उनले आफ्ना अंगहरूलाई प्रदर्शन गर्न कुनै हिचकिचाहट राखिनन् । एटिएममा उनी यति उदार देखिईन् कि दर्शकले पचाउन नै सकेनन् र आलोचनाको पात्र बनिन् । यस्तै उनी पछिल्लो फिल्म बर्बादमा पनि मज्जैले खुलेको निर्माण युनिटले जनाएको छ ।

हुनत फिल्मीखबरले केहि दिन अगाडी बर्बाद फिल्मकै जिया अभिनित केहि सभ्य शैलीको गीत सार्वजनिक गरेको थियो । तर उक्त गीत प्रस्तुत फोटोहरूको अगाडी फिक्का हुन पुगेको छ । फिल्मको पब्लिसिटी सामाग्रीमा प्रयोग गर्न खिचिएको प्रस्तुत फोटोहरूमा जियाले निकै हट पोज दिएकी छिन् । साडीको पहिरनमा उनी ग्ल्यामर नायिका देखिएकी छिन् या भल्गर छुट्टयाउने जिम्मा पाठकलाई ।
See More
के गरेको जिया यस्तो ? 
===========

खोल्न र खुल्न जियालाई कस्ले भेट्ने ? एटिएम फिल्ममा अभिनय गरेसँगै चौतर्फी आलोचना पाएकी नायिका जिया केसी अंग प्रदर्शनमा उदार हुन थालेकी छिन् ।

फिल्म 'के यो माया हो'मा सिम्पल नायिकाको रूपमा अभिनय गरेकी जिया एक्कासी एटिएममा हट बनेर आइन् । उनले आफ्ना अंगहरूलाई प्रदर्शन गर्न कुनै हिचकिचाहट राखिनन् । एटिएममा उनी यति उदार देखिईन् कि दर्शकले पचाउन नै सकेनन् र आलोचनाको पात्र बनिन् । यस्तै उनी पछिल्लो फिल्म बर्बादमा पनि मज्जैले खुलेको निर्माण युनिटले जनाएको छ ।

हुनत फिल्मीखबरले केहि दिन अगाडी बर्बाद फिल्मकै जिया अभिनित केहि सभ्य शैलीको गीत सार्वजनिक गरेको थियो । तर उक्त गीत प्रस्तुत फोटोहरूको अगाडी फिक्का हुन पुगेको छ । फिल्मको पब्लिसिटी सामाग्रीमा प्रयोग गर्न खिचिएको प्रस्तुत फोटोहरूमा जियाले निकै हट पोज दिएकी छिन् । साडीको पहिरनमा उनी ग्ल्यामर नायिका देखिएकी छिन् या भल्गर छुट्टयाउने जिम्मा पाठकलाई ।
Like · · · about a minute ago ·

0 comments

Leave a Reply

Special Video