Media Partner

You Are Here: Home» feature , खेलकुद » हिमालयन शेर्पा र बाँसबारी बीचको खेल बराबरीमा


काठमाडौ,मंसिर ११ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको हिमालयन शेर्पा क्लव र बाँसबारी क्लवबीचको खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् र अंक बाँड्न बाध्य भएका हुन् । यो नतिजासंगै हिमालयन शेर्पाको  ४ अंक छ  भने बाँसवारीको  १ अंक मात्र छ ।

0 comments

Leave a Reply

Special Video