You Are Here:
Home»
राजनीति
»
सहमतिय सरकारको नेतृत्व पाउने निश्चीत भएपछि मात्र काँग्रेसले उम्मेदवार चयन गर्ने
सहमतिय सरकारको नेतृत्व पाउने निश्चीत भएपछि मात्र काँग्रेसले उम्मेदवार चयन गर्ने
Posted by Unknown on 11:35 AM |
0
comments

काठमाडौं, मंसिर १३ । नेपाली काँग्रेसले सहमतिय सरकारको नेतृत्व पाउने निश्चीत भएपछि मात्र आफ्नो पार्टिबाट प्रधानमन्त्रीको लागि उम्मेदवार चयन गर्ने भएको छ । सभापति सुशिल कोइराला निवास महाराजगञ्जमा बुधबार बसेको पदाधिकारीको अनैपचारीक बैठकले नेतृत्व पाउने निश्चीत भएपछि मात्र उम्मेदवार घोषणा गर्ने निष्कर्ष निकालेको महामन्त्री कृष्ण प्रसाद सिटौलाले जानकारी दिनुभयो ।
आवको चुनावी सरकारको नेतृत्व आफ्नो पार्टिले गर्न पाउनुपर्ने दावि गरिरहेको काँग्रेसले यसका लागि छलफललाई तिब्र पारिने निर्णय पनि गरेको छ । महामन्त्री सिटौलाले प्रधानमन्त्रीको उम्मेदवारका विषयमा आफ्नो पार्टिमा कुनै विवाद नभएको बताउनुभयो ।
0 comments