यौन धन्दा हुने होटेल रेष्टुरेन्टमा खाना
खाने बहानामा छिरेर कामवासना शान्त पार्ने प्रचलन हामीले देखेभोगेकाले सायद
यो शीर्षक उतिसारो रोचक नबन्ला । तर यदि तपाइँले यो समाचार पूरै पढ्नुभयो
भने पक्कै अनौठो मान्नुहुनेछ की दुनियामा यस्ता होटेल पनि हुँदा रहेछन्
भनेर ।
हो, अर्जेन्टिनामा एउटा यस्तो रेष्टुरेन्ट
छ, जसमा कुनै यौन धन्दा हुँदैन तर त्यहाँ छिर्ने बित्तिकै मानिसलाई
कामवासनाले कुत्कुत्याउँछ वा सेक्सको सनक चढ्छ ।
टेमटार रमीर नामको उक्त रेष्टुरेन्टमा भोजन जति मीठो छ त्यसको मादकता उत्तिकै रमाइलो छ ।
रेष्टुरेन्ट छिर्ने बित्तिकै ग्राहक जुन
सोफामा बस्छन् त्यसको ठीक अगाडि भित्तामा कामसूत्रका विभिन्न चित्र बनाइएको
छ । त्यसमा विभिन्न यौनक्रियालाई सचित्र रुपमा देखाइएको छ । हरेक पेंटिङमा
तपाइँ विभिन्न अलग अलग यौन क्रिडा तथा आसन देख्न सक्नुहुन्छ ।
रेष्टुरेन्टको टेबल तथा कुर्सीको बनावट पनि यौन अंगको जस्तो छ ।
रेष्टुरेन्टको भित्री वातावरण कामूक बनाउनका लागि रातो रंगको प्रकाशको
व्यवस्था गरिएको छ ।
रेष्टुरेन्ट छिर्ने बित्तिकै ग्राहकको
हातमा एक मेनु पर्छ । रातो रंगको उक्त मेनुमा समेत एक से एक कामुक चित्र
छन् । केवल चित्र मात्र कामुक छैनन् खानाका परिकारको नाम पनि उस्तै सेक्सी छ
। जस्तै ‘टेस्ट जसले तपाइँलाई सम्भोगका लागि प्रेरित गर्छ’, ‘रातमा कुनै
केटीको बासनाले पनि मलाई उत्तेजित गर्छ’, आदि आदि ।
खानाका सबै परिकारको व्याख्या गर्नका लागि
कामुक वाक्यहरुको प्रयोग गरिएको छ । यो रेष्टुरेन्टमा धेरै खाना शाकाहारी
छन् भने माछा, प्रउन, चिकन तथा मटनका १०० भन्दा बढि परिकार समेत उपलब्ध छन्
। यस्तो विचित्रको रेष्टुरेन्ट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा
अवस्थित छ ।
तपाईको यौन जीवनलाई वास्तुले असर पार्दछ भन्दा अनौठो लाग्ला तर कुरा सहि हो । जसरी तपाईको धन, शिक्षा, स्वास्थ्यमा वास्तुको असर पर्दछ, त्यस्तै यौनजीवनमा पनि प्रभाव पर्दछ ।
यदि नपाइको यौनकक्ष वास्तु प्रतिकुल छ भने तपाईले यौन जीवनमा कहिल्यै पनि चरम सन्तुष्टि प्राप्त गर्न सक्नु हुदैन । किनकि वास्तुले जुन ऊर्जाको व्याख्या गर्दछ त्यही ऊर्जा तपाईको पनि हुन्छ । सुर्यको ऊर्जा सकारात्मक र चन्द्रमाको ऊर्जा नकारात्मक हुन्छ । सुर्य भनेको पुरुष र चन्द्रमा भनेको प्रकृति जब सम्भोगको समयमा सकारात्मक र नकारात्मक दुवै ऊर्जा एकै विन्दुमा प्रवाहित हुन्छन् यसैलाई नै चरम सन्तुष्टी भनिन्छ ।
तर तपाईमध्ये कसैलाई मात्र यस्तो चरम आनन्द प्राप्त भएको हुन सक्छ । चरम आनन्द आउनु कुनै पुरुषार्थको खेल होइन, यो त आत्मीयता एवं प्रेमको खेल हो तर तपाईलाई प्रेममाथि अहंकारले शासन गरेको हुने हुँदायौनमा सन्तुष्टि प्राप्त गराउनमा बाधक अहंकार हुन आउँछ । अब वास्तु शास्त्रले तपाईको अहंकारलाई समन गरी प्रेमको ऊर्जा बढाउन सहयोग गर्दछ ।
तपाईले रतिक्रिया गर्ने ओछ्यानको दिशा अनुसार यौन जीवनको दशा हुन्छ । वास्तु अनुसार उत्तर-पश्चिम दिशामा र दक्षिण पश्चिम दिशामा रतिक्रिया गर्दा चरम आनन्द प्राप्त हुने हुन्छ । यदि यसको विपरीत अन्य दिशामा रतिक्रिया हुन्छ भने निश्चय नै तपाईको यौन जीवन सन्तोषदायक हुँदैन ।
जसले गर्दा तपाई यौन सुखको खोजीमा यत्रतत्र र्सवत्र भड्कि हिडिरहनु हुनेछ । र तपाईको वैवाहिक जीवनमा पुर्ण विराम लाग्नेछ । अहिले हाम्रो अध्ययनमा वास्तु दोषको कारण पनि वैवाहिक व्यक्तिको यौन जीवन नरक हुँदै गएको देखिन्छ ।

राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र ‘रक्षा’को भीसीडी अधिकार बुढासुब्बा म्युजिकले खरिद गरेकेा छ । चलचित्रका भीसीडी साढे सात लाखमा विक्री भएको निर्देशक गिरीले अनलाइनखबरलाई बताएका छन् । उनले भने, ‘सिनेमाको सीआरबीटी र भीसीडी अधिकार बुढासुब्बाले साढे सात लाखमा खरिद गरेको हो ।’बस्नेत मुभिजको व्यानरमा तयार भएको यो सिनेमालाई पबन बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा राजेश हमाल, पुजना स्त्रि, अशोक फुयाँल लगायतका कलाकारको अभिनय छ । राजनीति र सेक्सलाई मुख्य आधार बनाएर तयार पारिएको यो चलचित्र चैत्र महिनामा प्रदर्शनमा आउने बताइएको छ । नेपाली सिनेमाले हलबाट सामान्य रकम समेत उठाउन नसकिरहेको समयमा ‘रक्षा’को भीसीडी साढे सात लाखमा बिक्रि हुदा निर्मातालाई केही राहत भएको छ ।
२९ मंसिर, चितवन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत माओवादी र मधेसवादी दलहरुले अड्को मात्रै थापिरहेकोले सहमति हुन नसकेको वताउनु भएको छ । उहाँले थपिएको पाँच दिनभित्रमा पनि दलहरुवीच सहमति नभए राष्ट्रपतिले कडा कदम चाल्नु पर्ने वताउनु भयो । नेपाल प्रेस युनियन चितवनले शुक्रवार विहान नारायणगढमा गरेको पत्रकार सम्मेलनमा पौडेलले भन्नुभयो,’ दलहरुवीच सहमति नजुटे राष्ट्रपतिले विश्वव्यापी मान्यता र संसदीय अनुभवका आधारमा कदम चाल्नु पर्छ । त्यसको जिम्मेवारी काँग्रेस लिन्छ ।’ राष्ट्रपतिले दलहरुलाई दवाव दिएपनि कडारुपमा प्रस्तुत हुन नसकेको भन्दै पौडेलले अव के गर्ने भन्ने विषयमा परामर्श गर्न सुझाव दिनुभयो । पौडेलले काँग्रेस नेतृत्वमा सरकार बन्ने राष्ट्रिय सहमतिको सरकारले मात्रै स्वच्छ , निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने सक्ने दाबी गर्नु भयो ।उहाँले सत्तारुढ दल एमाओवादी र मधेसी मोर्चाले संविधानसभाको निर्वाचन नै नचाहेकाले संविधानका अन्तवस्तुको विवाद निकालेको आरोप लगाउनुभयो ।
मंसिर ५ गते साँझ धेरै जसो मिडियाहरुमा एउटा समाचार आइरहेको थियो जस्ले धेरैलाई असमञ्जस्य बनायो होला तर मलाई भने भित्रैसम्म क्षतविक्षत बनायो । समाचार थियो – सडक सुरक्षा हेतु राखिएका बत्तिहरु २ महिनामै बिग्रिए र ती बत्तिहरुमा अहिले पँहेलो बत्ति मात्र बल्ने गर्छ । म आफु सडक दुर्घटनामा २÷२ जना जवान छोराहरु गुमाएको बाबु भएकाले होला त्यो महाअपराध प्रति अति नै घृणा भयो, त्यो निकृष्ट कर्मप्रति अत्यन्तै क्रोध जाग्यो । केही बेरमा शान्त त भएँ तर ती निकृष्ट आत्मा भएका अमानवप्रति दया जागेर आयो ।
तिनले जघन्य अपराध गरेका छन् । अरुको ज्यानको वास्ता नगरे पनि यिनै बाटाहरुमा तिनीहरु आफैं वा तिनका सन्तान पनि त यात्रा गर्छन् भन्ने कुरा सोच्नुपर्ने होइन र ? सडक मार्गमा सुरक्षा संयन्त्र खडा गर्ने काममा तिनले जुन भ्रष्टाचार गरेका छन्, के त्यो खतरा तिनीहरुका नातागोता र आफन्त बाहेककालाई मात्र होला त ? के तिनका सन्तान चाँहि छानिएर सुरक्षित होलान् त ? अवश्य हुनेछैनन् । एउटा कुरा मैले यहाँ सबै सामु भन्नैपर्ने हुन्छ कि आफन्तलाई अल्पायुमै गुमाउनुको पीडा असहनीय हुन्छ । म आफुले सडक दुर्घटनामा २ जना अत्यन्तै दिग्गज तथा जवान छोराहरु गुमाईसकेको छु ।
सन्तान गुमाउनुको असहनीय पीडा छातीबाट छचल्किँदै सधैंभरि आँखाबाट बगिरहन्छ । विगतमा उनीहरुसँग बिताएका पल, उनीहरुले हासिल गरेका सफलताको फल शुन्य भयो । उनीहरुले प्राप्त गरेका सम्मानहरु आज उनीहरुकै सम्झनामा स्थापित लक्ष्मी प्रतिष्ठानका भित्तामा सजिनमै सिमित भए । यतिखेर प्रतिष्ठानमार्फत् हामीहरु उनीहरुसँग बिछोडिनुको तिर्सना मेटाउन यहाँ रहेका धेरै दीन–दुःखी, बाबा आमाहरु, दिदी बहिनीहरु र छोराछोरीहरुको हितमा काम गर्दैछौं । सन्तान गुमाएर पनि हामी संवेदनशील छौं र अझै जिम्मेवार भएका छौं ।
कसैले आफ्ना सन्तान सडक दुर्घटनामा गुमाउनु नपरोस् भनेर दुर्घटना न्युनिकरणका लागि विभिन्न कर्मद्वारा अहोरात्र खटिईरहेका छौं । सडक दुर्घटना न्युनिकरणका लागि शुरुमा सडकका धमिला रोड डिभाइडर चम्काउने कार्यबाट शुरु गरिएको अभियान विभिन्न कलेजहरुमा चेतनामुखि कक्षा संचालन गर्दै अहिलेसम्म आईपुग्दा मजदुरमा देखिएका कमजोरी सुधार्न नेपालका ७ जिल्लाबाट १००० जना महिलाहरुलाई सशक्तिकरण समेत गराउँदै दक्ष सवारी चालक बनाई सडकमा उतार्ने तयारीमा छौं । हामीलाई केही खुशि पनि लागेको छ किनभने यो अभियान संभवतसन्तान गुमाएका बाबुआमाद्वारा थालिएको संसारको पहिलो प्रयोग हुन सक्छ ।
हाम्रो आशय भनेको हाम्रा छोराहरुले जसरी सडकमा कसैका छोराछोरीले ज्यान गुमाउनु नपरोस् भन्ने नै हो । जघन्य अपराध गरेका भ्रष्टाचारी नै भए पनि तिनले हामीले जस्तो पीडा नपाउन, गल्ति गर्नेलाई राज्यले दण्ड दिनुपर्छ । त्यसका लागि खुकुला कानूनहरु कसिनुपर्छ र अपुग छ भने नयाँ कानून थपिनुपर्छ । मेरा कुरा कसैलाई अप्रिय लाग्न सक्छन्, कसैलाई बिझाउन सक्छन् । तर हामीले भोगेको कटृ यर्थाथ यहि हो । पक्कै पनि याहाँ धेरै राम्रा नेताहरु, कर्मचारीहरु र जिम्मेवार व्यक्तिहरु हुनुहुन्छ । उहाँहरु हामी आम जनताका नजरमा सधैं श्रद्धेय हुनुहुनेछ तर तपाईहरुलाई अनुरोध गर्दछु – तपाईहरुका भिडमा लुकेर बेलाबेलामा जनता, समाज र देशलाई लुट्नेहरुलाई तपाईहरुले नङ्गयाउनै पर्छ । त्यो सडक बत्तिको मोल कति पर्छ मलाई थाहा छैन । तर अवश्य पनि केही रकमको लालचमा कमजोर तथा गुणस्तरहीन सस्तामस्ता बत्ति जडान गरी रकम हिनामिना गरेको बुझिन्छ किनकि गुणस्तरीय सामान भए यत्ति कमजोर पक्कै पनि हुने थिएनन् ।
यो अपराध गर्नुपूर्व उनीहरुसँग अरुको नभए पनि आफ्ना सन्तानहरुको त ख्याल हुनुपर्ने होइन र ? पहेंलो बत्ति बलिरहनु भनेको त यात्रीहरुलाई सधैं अलर्ट राख्न खोज्नु, आतंकित पारिनु हैन ? के अरुलाई आतंकित पार्नेहरु आतंककारी होइनन् ? तर यहाँ कसले बुझ्ने ? किनकि अधिकांश जिम्मेवार निकायहरुमा कस्ता कस्ता कुकर्महरु (लेनदेन) भैरहेका छन्, हामी सबै बाफिक भैसकेका छौं । दिनभर आफुले सकेसम्म सोहोरेर फुर्सदमा आफ्ना साथीहरुसँग सुशासनको डाँक हाँक्नेहरु अब त चेत ! थाहा छ तिमीहरुलाई – के गरिरहेका छौ ? आज तिम्रा सन्तानको भविष्यका लागि भनेर गरिएका कुकर्महरुले गर्दा भोलीका दिन तिनै सन्तानले के अरुको अगाडि मेरा अभिभावकप्रति गर्व छ भनेर शिर उचो राख्न सक्लान् त ? अवश्य सक्दैनन् । त्यति मात्र नभै आज यहाँ मौलाएको भ्रष्टाचारकै कारण देशमा रोजगारीका माध्यमहरु समाप्त हुँदै गएका छन् र त्यसको परिणाम एक छाक खानका लागि मान्छेहरुले जानाजानी आत्मा बेचिरहेका छन् ।
भ्रष्टाचारमै लिप्त भएका कारण अपराध मौलाउँदै गैरहेको छ । कडा श्रम गरेर खाने तर आत्मा बेच्न नचाहने धेरैजसो युवाहरु मरुभुमिमा रापिइरहेका छन् । तिनीहरुलाई कार्यरत देशमा समेत रोजगारदाताहरुबाट धेरै दुव्र्यवहार गरिन्छ । तर पनि उनीहरुका सामु आफुमाथिको अपमान सहेर छचल्किएका आँशु पिउनु र काम गर्नुको विकल्प छैन । हाम्रो आफ्नै देशमा रोजगारीको लागि विशेषतः पर्यटन, कृषि तथा पशुपालन, फलफुल खेती आदिको माध्यमले करोडौंलाई रोजगार बनाउन सक्ने श्रोत छ । आफ्नै छुट्टै जातिय, धार्मिक, साँस्कृतिक पहिचान छ । सम्पदाको भण्डार छ । विश्वमै हिमाल, तराई, पहाड समाहित राष्ट्र हुनुको गौरब छ ।
सदभाव र सहिष्णुता सम्पन्न छ । यसबाटै देशलाई सम्मुन्नतिको शिखरमा चढ्न सक्ने माध्यम छ । विश्वमै उत्कृष्ट मानिएका १४ उच्च हिमालमध्ये ९ वटा नेपालमै पर्छन् । यो पनि अर्को गौरव हो । साहसिक यात्रा गर्नेहरुका लागि माउन्टेनरिङ्ग, ¥याफ्टिङ्ग, बन्जी जम्पिङ्ग, रक क्लाईम्बिङ्ग देखी आधुनिक उपलब्धिका रुपमा माउण्टेन फ्लाइट, प्याराग्लाईडिङ्गको पनि नेपालमा विकास हुँदै गईरहेको छ । त्यसैले अब यथाशिघ्र विकृतिहरु पखाल्दै पर्यटन विकासको लागि समय र स्थान सापेक्ष विशिष्ट गुरु योजना बनाउनु र लागु गर्नु जरुरि छ जुन केही ठूला होटल र सिमित ठाउँहरुलाई मात्र समेटेर बनाउनु हुन्न ।
योजना बनाउँदा देशका कुनाकन्दरा जग्मगाउने गरी सबै ठाउँलाई र सबै किसिमका सम्पदा, संस्कृतिलाई समेटेर बनाउनु पर्नेछ । यसो भएमा तेश्रो विश्व लगायत उत्तर र दक्षिण रहेका छिमेकीहरुलाई भ्रमण गराई बर्षेनी खरबौं डलर भित्राउन सकिन्छ । यसका लागि राष्ट्रिय भावनाले ओतप्रोत भै राष्ट्रिय स्वार्थका लागि काम गर्नुपर्छ । अहिले खट्केको कुरा त्यही नै हो । दशक अगाडि हाम्रो भन्दा नाजुक अवस्था रहेको भुटान, विश्वको एउटा मात्र अग्र्यानिक राष्ट्र हुन सफल भएको छ र यसैको आधारमा विदेशीहरुले भुटान टेक्न मात्रै २००० डलर नजरना तिर्नुपर्छ भने त्यहाँ घुम्दा प्रत्येक दिन १०० अमेरिकी डलर खर्च गर्नुपर्ने व्यवस्था छ ।
त्यहाँ बेचिने प्रत्येक ह्याण्डिक्राफ्टको न्युनतम मूल्य तोकेरै राखिएको हुन्छ । अर्गानिक राष्ट्र भएकाले विशुद्ध खाद्यहरु खाँदा पनि राम्रो मूल्य तिर्नुपर्छ । थोरै समयभित्रै आफ्नो श्रोतलाई प्रयोग गरी उत्पादन गरिएको विद्युत सप्लाईबाट बर्षेनि अरबौं आर्जन गरीरहेको छ । त्यसैले त छोटो समयमा नै दक्षिण यशियाको सबैभन्दा गरिब देश रहेको भुटानको पर क्यापिटा ईन्कम ६५०० अमेरिकी डलर भन्दा बढि बनाउन सफल भई यस क्षेत्रकै धनी देश बनेको छ । यो उनीहरुले आफ्नै भौगोलिक शैलिमा स्थापित गरेको पर्यटन योजना भएकाले सफलता मिलेको हो ।
यतिखेर नेपालमा पनि १० लाख प्रति किलो पर्ने यार्सागुम्बा केही ठाउँमा संकलित भए पनि कति ठाउँका जनताले त्यसलाई चिनेकै छैनन् । यसका अलावा पनि पाँच आंैले जटामसी, चन्दन, रुद«ाक्ष लगायतका सयौं थरी जडिबुटि र अन्य उत्पादनहरु छन् जसबाट मनग्गे विदेशी मुद«ा समेत आर्जन गर्न सकिन्छ । तर ती चिजहरु गाउँ गाउँमा त्यसै खेर गैरहेका छन् । जापानले समेत आयात गरी त्यहाँको मुद«ा बनाउने लोकताको नाम धेरै जनाताले सुनेकै छैनन् । भौगोलिक हिसाबले विश्वकै हावा, पानी र वातावरण पाइने नेपालमा संसारका धेरै देशमा उत्पादन हुने चिजहरु फलाउन सकिन्छ । यसका लागि गाई बस्तुलाई हाल्ने सोत्तरमा छरिएका हिरा देखाउने योजना सरोकारवालाहरुसँग हुनुपर्छ । तर यहाँ त हिरालाई नै सोत्तर बनाउने प्रबृत्ति हाबी छ ।
जलविद्युतको अथाह श्रोत भएको नेपालमा सधैं जनताले लोडसेडिङ्गको अँध्यारो खेप्नुपर्ने बाध्यताबाट अब मुक्ति पाउनुपर्छ । झोलामा खोला राखेर हिंड्नेहरु बाट फेरि खोलाको स्वामित्व खोसेर साँच्चै नै विद्युत निकाल्ने जलविद्युत परियोजनाहरु लागू हुनुपर्छ । सधैं भारतबाट यति र उति मेघावाट विजुली किन्छौं भन्नु बेकार छ । वास्तवमा अन्तबाट किन्नुपर्ने आवश्यकता पनि छैन । मान्छेले हावाबाट त विजुलि निकालिरहेकाछन् भने हामीसँग त प्रशस्त पानी नै छ ।
हाम्रा पानीबाट निकालिएको बिजुलिले नै अब हाम्रा घरहरु उज्यालिनुपर्छ । यसकारण राजनितिज्ञहरुले सहमतिको रटान हैन साँच्चै सहमति नै गरेर देशमा विधिको शासन शुरु गर्नुपर्छ । राष्ट्र सेवक, कर्मचारी तथा आम जनता मिलेर देशलाई सम्बृद्ध बनाउन कम्मर कसेर लाग्नुपर्छ । अब सबैले उदार हृदयले समाज र देशलाई लाभ हुने काम गर्दै जानुपर्छ । तब मात्र हाम्रा सन्ततिले भोलिका दिन हाम्रा अभिभावक यस्ता हुनुहुन्थ्यो भनेर गर्व गर्न सक्नेछन् ।
एजेन्सी,असोज २१ । विश्वमा धेरै वेश्यालयहरु छन् जसमा पुरुष ग्राहक बनेर जान्छन् र महिला यौनकर्मीले ग्राहकलाई यौन सन्तुष्टि प्रदान गर्छन् ।
तर जापानमा भने महिला ग्राहकलाई लक्षित गर्दै एक महिला मैथुन भट्टी संचालनमा आएको छ । जहाँ ग्राहकको रुपमा यौनका भोका महिलाहरु जानेछन् ।
तर उनीहरुलाई त्यहाँ कुनै पेशेवर पुरुष वेश्याहरुले सम्भोगको स्वाद चखाउने छैनन्, उक्त भट्टीमा रोजीरोजी रक्सीको स्वादसँगै त्यहाँ रहेका विभिन्न प्रकारका यौन खेलौनाको प्रयोग गरी महिला ग्राहकले सेक्सको तिर्खा मेटाउनुपर्नेछ ।
लभ जुली नामको उक्त महिला मैथुन बार जापानको टोकियास्थित शिबुया जिल्लामा खुलेको हो । उक्त महिला मैथुन भट्टीमा विभिन्न प्रकारका रंगीन सेक्स टोय राखिएको छ । भट्टीका प्रोप्राइटर मेगुमी नाकागाआका अनुसार बारमा जाने महिलाहरुले निसंकोच सेक्स टोय छानीछानी मदिराको नशामा सेक्सको आनन्द लिन पाउनेछन् ।
त्यहाँ केवल सेक्स टोयबाट मैथुन गर्ने मात्र होइन हस्तमैथुनका बारेमा खुल्ला छलफल पनि गर्न पाइन्छ । महिलाको हस्तमैथुनलाई असामान्य रुपमा लिइने र खाली पुरुषलाई मात्र ध्यान दिइने गरिएकोमा आफुले महिलाको हस्तमैथुनको बारेमा महिलालाई खुल्न सजिलो होस् भनेर यस्तो खालको महिला मैथुन भट्टी खोलेको संचालक बताउँछन् ।
उक्त मैथुन भट्टीमा व्यवसायिक सेक्स उद्योग क्षेत्र अर्थात् फुजोकुका महिलाका साथै पोर्न भिडियोमा खेल्ने नायिकाहरु मुख्य ग्राहकको रुपमा रहने बताइएको छ । श्रोतः अनलाइनखबर

उमेरले डाडा काटे पनि यौन इच्छाले भारतीय नागरिक रामजित राघवलाई छोडेको छैन् । उनी ९६ वर्षमा बाबु बनेका छन् । ९६ वर्षमा बाबु बनेसँगै उनले विश्वमा सबैभन्दा बढी उमेरमा बाबु हुने कीर्तिमान तोडेका छन् । यसअघि उनले सन् २०१० मा उनकी पत्नी शकुन्तलाले पहिलो छोरा जन्माएकी थिइन् ।
शकुन्तलाले ५४ वर्षको उमेरमा अर्को छोरा जन्माएपछि राजितले आफ्नै कीर्तिमान तोडेका हुन् । राजित राघव भारतको राजधानी नयाँ दिल्लीभन्दा ३१ माइल टाढा हरियाणा राज्यको खरखोडाका स्थानीय बासी हुन् । वृद्ध उमेरमा बाबु बनेका रामजितले भनेका छन् ‘यो सबै ईश्वरको मर्जी हो ।
उपरवालाको इच्छा नै मेरो अर्को छोरा होस् भन्ने भएपछि म यसमा के गर्न सकछु र ?’ सामान्य खेती किसानीमा व्यस्त जीवन यापन गर्दै आएका रामजितले अस्पतालमा चिकित्सक समक्ष आफू बाबु भएको दाबी गर्दा चिकित्सकले हाँसेर उडाएका छन् ।
९६ वर्षमा बाबु बने पनि अन्य भारतीय नागरिक भन्दा उनको औसत आय भने कम्ति रहेको छ । भारतको हरियाणाको सरकारी अस्पतालमा शकुन्तलाले गएको महिनामा छोरा पाएपछि उनी ९६ वर्षमा बाबु भएको पक्का भएको हो । चाहाना नहुँदानहुँदै पनि ईश्वरको वरदान भएको बताउने उनले शकुन्तलालाई छोराछोरी नपाउने गरी शल्यक्रिया गर्न भनिसकेको समेत बताएका छन् ।
उमेरले डाडा काटेपछि पनि उनी भन्छन् ‘एक रातमा दुई देखि तीन पटकसम्म यौन सम्पर्क गर्छु ।’ उनको यौ यौन सम्पर्कको शैलीलाई छिमेकीले उत्साहाका साथ हेर्ने गरेका छन् । छिमेकीको जिज्ञासालाई मेट्दै उनी भन्छन् ‘भगवतइच्छा, म स्वास्थ्य छु र सहवासको आनन्द लिन्छु ।
मलाई लाग्छ पतिपत्नीको मधुर सम्बन्धा लागि नियमित यौन सम्पर्क हुनु महत्वपूर्ण हुन्छ । शकुन्तलाले यौन सम्पर्कका लागि भन्दा म रातभरि नै सहवास गर्न सक्छु, तर छोराका लागि अहिले हामीले आफ्ना यौनेच्छा पन्छाएका छौँ ।’ - http://www.mixkhabar.com/2012/10/96-year-old-father.html

अहिले सम्म सेक्समा सन्तुष्टि र सेक्सको आनन्द पाउनको लागि पुरुषहरुले यौन उत्तेजक औषधिको प्रयोग गर्ने गरेका छन् तर महिलाको लागि कुनै प्रकारको यौन आनन्द दिने विकल्पहरु थिएनन् । तर अव भने महिलाहरुल्ो पनि भरपुर यौन आनन्द को अनुभुति गर्न पाउने भएका छन् ।
अहिलेको समयमा महिलामा बढने तनाव को ठुलो कारण यौनमा असन्तुष्टि रहेको बताइन्छ । यो समस्याबाट महिलाहरुलाई मुक्ति दिलाउन भारतको एक कम्पनीले पुरुष वियाग्रा जस्तै औषधिको निर्माण गरेको छ । जसको नाम टेफिला राखिएको छ । यो औषधिले महिलामा यौन आनन्द र यौनमा रुचि बढाउनमा ठुलो सहयोग पुर्याउने छ ।
यस औषधिमा टेस्टोस्टेरोनको अधिक प्रयोग गरिएको छ । हालमा यो औषधिको मोनाश युनिवर्सिटीमा अनुसन्धान चलिरहेको छ । यो औषधि स्प्रेको रुपमा उपलव्ध हुनेट जसलाई नाकबाट लिनु उत्तम हुन्छ । यो औषधि निर्माण गर्ने कम्पनीले आफ्नो अनुसन्धानमा तीन महिलामा एक महिलाले मात्र यौन आनन्द पाउने गरेको देखाएको छ । अव यो औषधि बजारमा आएपछि कस्तो काम गर्ने हो त्यो भने हेर्न भने अभै बाकि छ ।
काठमाडौं, मंसिर १३ । नेपाली काँग्रेसले सहमतिय सरकारको नेतृत्व पाउने निश्चीत भएपछि मात्र आफ्नो पार्टिबाट प्रधानमन्त्रीको लागि उम्मेदवार चयन गर्ने भएको छ । सभापति सुशिल कोइराला निवास महाराजगञ्जमा बुधबार बसेको पदाधिकारीको अनैपचारीक बैठकले नेतृत्व पाउने निश्चीत भएपछि मात्र उम्मेदवार घोषणा गर्ने निष्कर्ष निकालेको महामन्त्री कृष्ण प्रसाद सिटौलाले जानकारी दिनुभयो ।
आवको चुनावी सरकारको नेतृत्व आफ्नो पार्टिले गर्न पाउनुपर्ने दावि गरिरहेको काँग्रेसले यसका लागि छलफललाई तिब्र पारिने निर्णय पनि गरेको छ । महामन्त्री सिटौलाले प्रधानमन्त्रीको उम्मेदवारका विषयमा आफ्नो पार्टिमा कुनै विवाद नभएको बताउनुभयो ।
काठमाडौ,मंसिर ११ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको हिमालयन शेर्पा क्लव र बाँसबारी क्लवबीचको खेल बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् र अंक बाँड्न बाध्य भएका हुन् । यो नतिजासंगै हिमालयन शेर्पाको ४ अंक छ भने बाँसवारीको १ अंक मात्र छ ।
इज़रायल मङ्सिर ५,
गोर्खा समाज इजरायलले शुभ दिपावलीको अबसर पारेर आयोजना गरेको 'तिबेरिया भ्रमण' कार्यक्रम सम्पन्न भएको छ । तिबेरिया ईजरायलको पर्यटकिय क्षेत्रहरु मध्ये अतिनै रमणिय क्षेत्रको रुपमा परिचित छ ।
उक्त भ्रमण कार्यक्रममा विश्व साहित्य समाज ईजरायलकी अध्यक्ष कबिता शर्मा, अनेसास ईजरायलका सदस्य श्रीराम अधिकारी, टेन्सन टेलिसिरियलका कलाकार निरज प्याकुरेल तथा गायक ओम प्रशाद प्रसाइ लगायतकाहरुको उपस्थिती रहेको थियो । त्यसै गरी छोटो समयमानै आफ्ना दर्शक श्रोता तथा पाठकहरुको मन जित्न सफल वेब साईटhttp://www.newsinnepali.com/मिडिया पार्ट्नरका प्रतिनिधि जमुना घिमिरेको पनि उपस्थिती रहेको थियो ।
आयोजक सस्था गोर्खा समाज इजरायलका सस्थापक अध्यक्ष श्री रामशरण बानियाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सस्थाकी उपाध्यक्ष सुनिता पन्तले स्वागत मन्तब्य दिनुभएको थियो । यसैगरी आफ्नो मन्तब्य दिनुहुँदै सस्थाकी सदस्य कबिता कोइरालाले सस्थाको बारेमा जानकारी गराउदै यस्ता भ्रमण कार्यक्रम आयोजनाबाट सङ्कलित रकमहरु दिन दुखीहरुको सेवाको लागि खर्चिने प्रतिबद्दता ब्यक्त गर्नु भयो । यसैगरी उपस्थित अन्य संघ सस्थाका प्रतिनिधिहरुले पनि आ आफ्नो मन्तब्य दिनुभएको थियो ।
सस्थाकी कोषाध्यक्ष राजकुमारी श्रेष्ठको साथमा सस्थाकी सदस्य अनु अर्याल र रचना ढकालको संयुक्त प्रस्तुतीको रुपमा देउसीभैलो ले उक्त कार्यक्रममा छुट्टै रौनकता थपेको थियो । गायक ओम प्रसाइको सुमधुर स्वरले उक्त साँझमा चार चाँद थपेको थियो । त्यसै गरी गायक निरज प्याकुरेलले पनि सुमधुर गीत गाउँनु भएको थियो । त्यसैगरी नेपाल ११ रेडियो ईजरायलका प्रतिनिधि राजकुमारी श्रेष्ठ लगायतका साथीहरु र तिबेरियामा कार्यरत संगीता तिमल्सिना लगायतका साथीहरु बिच सम्पन्न लोक दोहोरीले उक्त साँझलाई अझै रोमान्चित बनाएको थियो ।
सस्थाका अध्यक्ष रामशरण बानियाले तिबेरियामा कार्यरत रुपमा रहनुभएका नेपाली चेलीहरु संगीता तिमल्सिना, नानु गुरुङ लगायत अन्य धेरै दिदिबहिनीहरुको सहयोगले भ्रमण ब्यबस्थित र सफल भएको भनी मुक्त कन्ठले प्रशम्सा गर्नु भयो साथै उहाहरुलाई धन्यवाद पनि दिनुभयो । उक्त कार्यक्रम आयोजक सस्थाकी सचिब सुनिता भट्टले सन्चालन गर्नु भएको थियो ।

काठमाण्डौ, २०६९ कार्त्तिक २६ । कोरियोग्राफर रेनाशा राईले प्रियंका कार्कीको काम गराईबाट आफू एक सय प्रतिशत मात्र नभई १ हजार १ प्रतिशत सन्तुष्ट र प्रभावित भएको दाबी गरेकी छिन् । हाल कलिउड फिल्ममा प्रियंकासंगै काम गरेपछि रेनाशाले खुला रुपले उनी फिल्म उद्योगका लागि सर्वाधक क्षमता बोकेकी हिरोईन भनेकी छिन् ।
'सुटिङ सेटमा उसलाई न त जाडो हुन्छ न गर्मी अनि न त उसलाई भोक लाग्छ न थकाई त्यसैले उनको मिहिनेत देख्दा म पनि लोभिएँ', कलिउड फिल्मको एक आईटम गीतमा संगै काम गरेपछि रेनशाले फिल्मीखबरसंगको कुराकानीमा भनिन् । रेनाशाले प्रियंकाको यिनै गुणबाट अन्य हिरोईनहरुले केहि पाठ सिक्नु पर्ने पनि बताएकी छिन् । 'उनी एक टेकमै ओके हुन्थिन् र भन्नासाथ सबै कुरा टिप्थिन्', रेनाशाले बताईन् ।
यस्तै रेनाशाले आजको दिन सम्म आईपुग्दा आफ्नो फिल्मी करिअरको सर्वाधिक सफल गीत प्रियंकाको आईटम गीत हिट हुने दावी पनि गरिन् । चितवनको गाँउमा करिब २ सय क्राउडको उपस्थितीमा प्रियंकाको आईटम गीत खिच्दाको अनुभव कहिलै नविर्सने पनि बताईन् । रेनाशाले हलिउड, बलिउड र हिपहपका स्टेपहरुलाई नयाँ प्रयोगका साथ यो फिल्ममा प्रयोग गरेको बताएकी छिन् । 'मेरो नाम काली काली...' बोलको र्आइटम गीतबाट प्रियंकाको नयाँ अवतार हुने रेनशाको दाबी छ ।
नयाँ हिरोईनहरुको लिष्टमा सर्वाधिक रुचाईन थालेकी प्रियंकाको ब्यस्तताले फुर्सद लिएको पनि छैन । जसकारण उनको हातमा एक पछि अर्को मेघा बजेटका प्रोजेक्टहरु हातमा आईरहेका छन् । त्यसैले रेनाशा मात्र हैन प्रियंकासंग काम गरेका जति पनि फिल्म मेकर र म्यूजिक भिडियो मेकर छन् उनीहरुले अबको दशकको नम्बर वान हिरोईन हुने संकेत प्रियंकामा रहेको बताउन थालेका छन् ।
आईटम गीत संगै एक लभ सङको केही सिन चितवनमा सुट गर्दे औपचारिक रुपमा कलिउडको ईन्डक्लाप गरिएको छ । लभ सङका लागि आर्यन सिग्देल पनि चितवन पुगेका थिए । टंक कार्कीको निर्माण तथा नवराज आचार्यको निर्देशनमा बनेको यो फिल्म नेपाली फिल्मको कथा उद्योगसंग जोडिएको छ ।-फिल्मीखबर

१३ मंसिर, काठमाडौं । मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार राजनीतिमा असाध्यै महत्वाकांक्षा बोकेका व्यक्ति मानिनुहुन्छ । तर, यसपटक उहाँले प्रधानमन्त्रीको दौडमा पर्न सक्ने सम्भावना रहे पनि मधेसी मोर्चालाई सरकारको नेतृत्व चाहिन्छ भनेर खुलेर माग गर्नुभएको छैन । महन्थ ठाकुरको नाम प्रधानमन्त्रीमा चर्चामा आइसक्दा पनि मोर्चाका संयोजक गच्छदारले मधेसीको नेतृत्वका लागि खुलेर लबिङ गर्नुभएको छैन ।
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्रीका चार सम्भावित उमेद्वारको नाम लिँदा गच्छदारलाई तेस्रो नम्बरमा राख्नुभएको छ । तर, गच्छदार आफैंले चाँहि मधेसी मोर्चालाई सरकारको नेतृत्व माग्नुको साटो सुशील कोइराला प्रधानमन्त्री बने आफू खुशी हुने बताइरहनुभएको छ । गच्छदारले मधेसीलाई प्रधानमन्त्री चाहिन्छ भनेर सावर्जनिक अभिव्यक्ति नदिनुको कारण रहस्यमय छ ।
गच्छदार संयोजक रहेको मधेसी मोर्चामा ५ वटा दलहरु रहेका छन् । गच्छदार अध्यक्ष रहेको फोरम लोकतान्त्रिक, महन्थ ठाकुरको तमलोपा, राजेन्द्र महतोको नेपाल सद्भावना, राजकिशोर यादवको गणतान्त्रिक फोरम र महेन्द्र राय यादवको तमलोपा नेपाल मधेसी मोर्चाका घटक दलहरु हुन् । मोर्चाको बैठक डाकेर प्रधानमन्त्रीको नाम छान्नुपर्यो भने महन्थ ठाकुरको पक्षमा सर्वसम्मत निर्णय हुने र गच्छदारको पक्षमा कसैले साथ नदिने स्रोत बताउँछ ।
‘गच्छदारले अनिल झालाई उचालेर सद्भावना फुटाउनु भो, महेन्द्र रायलाई भड्काएर तमलोपा फुटाउनुभो, गणतान्त्रिक फोरममा पनि नन्दनकुमार दत्त र राजकिशोर यादववीच झगडा चर्काउनुभयो, त्यसैले मोर्चाका सबै नेता गच्छदारसँग रिसाएका छन् ।’ -स्रोतले अनलाइनखबरसित भन्यो, ‘ठाकुरका नाममा सर्वसम्मत हुन्छ, गच्छदारजी मोर्चामा अल्पमतमा पर्नुहुन्छ ।’
मोर्चामा आफू अल्पमतमा पर्ने र महन्थको नाम छनौट हुने देखेपछि गच्छदारले मधेसी प्रधानमन्त्रीको लविङ छाडेर सुशील कोइरालाको पक्षमा वकालत गरेको दाबी गर्छन् मधेसी नेताहरु । तर, आफैं प्रधानमन्त्री बन्ने गच्छदारको इच्छा नै छैन भन्न नमिल्ने उनीहरुको तर्क छ । तैपनि मधेसी मोर्चाका नेता ठाकुरको पक्षमा वकालत गर्न छाडेर कांग्रेसतिर ढल्केकोमा मधेसी दलहरु वहाँसँग सन्तुष्ट नरहेको स्रोत बताउँछ ।
भण्डारी महन्थ ठाकुरको पक्षमा
विजयकुमार गच्छदारबाट अलग भई पार्टी खोलेका शरदसिंह भण्डारीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने सार्वजनिक वकालत गरेका छन् । आफ्नो प्रतिद्वन्दी भण्डारीले ठाकुरको नाममा वकालत गरेका कारणले पनि गच्छदारले ठाकुरलाई प्रधानमन्त्री बनाउन नचाहेको एकथरि मधेसी नेताको विश्लेषण छ ।
गच्छदारलाई, उपेन्द्रले काउन्टर गर्ने
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने भण्डारीजसरी महन्थ ठाकुरको समर्थनमा बोलेका छैनन् । तर, गच्छदार प्रधानमन्त्री हुने अवस्था आए उपेन्द्र यादव र शरदसिंह दुबैले विरोध गर्ने योजना बनाएको स्रोत बताउँछ ।प्रधानमन्त्रीका लागि एकीकृत माओवादी अध्यक्ष प्रचण्डले विजयकुमार गच्छदारको नामसमेत चर्चामा ल्याएपछि उपेन्द्र यादव समुह सतर्क भएको छ । ‘एमाओवादीको समर्थनमा गच्छदारको नाम आयो भने हामी नेपाली कांग्रेसको समर्थनमा उपेन्द्र यादवलाई अघि सार्छौँ ।’- फोरमका एक नेताले अनलाइनखबरसित भने ।
गच्छदार संयोजक रहेको मधेसी मोर्चा बाहिर यादव र भण्डारीको पार्टीबाहेक अरु पनि मधेसी दल रहेका छन् । अनिल झाको संघीय सद्भावना, सरिता गिरीको नेपाल सद्भावना (आ) र रामनरेश रायको राष्ट्रिय सद्भावना पार्टी गच्छदारको मधेसी मोर्चा भन्दा बाहिर छन् । यिनीहरु कांग्रेस, एमाले नेतृत्वको विपक्षी दलको मोर्चामा समेत छैनन् ।
काठमाडौं, मंसिर १३ । २०६८ सालको राष्ट्रिय जनगणनाले ६५ दशमलव ९ प्रतिशत व्यक्तिहरु साक्षर रहेको देखाएको छ । यो साक्षरता दरले सन् २०१५ सम्म नेपालका सबै व्यक्तिलाई साक्षर बनाइसक्ने सरकारी लक्ष्य पूरा हुनेमा शंका थपिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
बोक्साबोक्सी तथा धामीझाक्रीले तन्त्रबिद्या सिद्ध गर्ने भूत मेला : धनुषा, सिरहालाई छोएर भारतीय सहर जयनगरको त्रिवेणीमा अवस्थित कमला नदीमा पवित्र स्नान गर्न हजारौं सिकारु झाँक्री तथा गुरु यहाबाट मंगलवार प्रस्थान गरेका छन् । कात्तिक पूणिर्माको दिन बर्षेनी लाग्ने मेला भूत मेला को नामबाट चर्चित छ । बुधवार बिहान सूर्योदयसँगै उनीहरु कमला र गंगालगायत नदीहरुमा ‘सिद्ध’ स्नान गर्नेछन् । सिकारु झाक्री कार्तिक पूणिर्माको दिन पवित्र नदीहरुमा स्नान जादुटुना स्थायी हुने तथा गुण चल्ने मान्यता छ ।
आफ्ना गृह देवी देवतालाई सलामी (सुपारी राखेर निम्तो) दिई पूजा गरेर रेल चढ्न जनकपुर आएका महोत्तरी सोनामाईका आफूलाई धामी भन्ने रामसेवक साहले भने, ‘कार्तिक पूणिर्माको दिन पवित्र स्नान गर्दा सिकेको गुण (जादु) स्थायी हुन्छ ।’ साहका अनुसार सिकारुहरु दशैंमा जादु टुना सिक्न सुरु गर्छन् । काली पूजा (दीपावली) ंको राती सिद्ध गर्छन र कार्तिक पूणिर्माको विहान स्नान गरेर सिकेको गुणलाई स्थायी बनाउँछन् ।
पहेलो साडी, ब्लाउजमा सजिएकी महिला तथा रातो पहेलो धोती कुर्तामा सजिएका पुरुषको टोली हाथमा बेंत नचाउँदै, मधुर महराई गाउँदै विभिन्न देवी देवताका स्वागत गर्दै यहाँबाट प्रस्थान गरेका थिए ।
कमला नदीको किनारमा रहेको जयनगरमा बर्षेनी भूत मेला लाग्ने गरेको छ । जहाँ धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा तथा सप्तरीका हजारौं सिकारु धामी सहभागी हुन्छन् । यसैगरी उनीहरुबाट अपेक्षित फल प्राप्त गर्न हजारौं पीडितहरु पनि मेलामा सहभागी हँुदै आएका छन् । सन्तान प्राप्ती र रोगमुक्तिको कामना लिएर कमला जानेहरुको संख्या अत्यधिक हुन्छ ।