Media Partner

You Are Here: Home» feature » साक्षरता दरको प्रतिशतले शंका–रिपोर्ट (भिडियोसहित)

साक्षरता दरको प्रतिशतले शंका–रिपोर्ट (भिडियोसहित)
काठमाडौं, मंसिर १३ । २०६८ सालको राष्ट्रिय जनगणनाले ६५ दशमलव ९ प्रतिशत व्यक्तिहरु साक्षर रहेको देखाएको छ । यो साक्षरता दरले सन् २०१५ सम्म नेपालका सबै व्यक्तिलाई साक्षर बनाइसक्ने सरकारी लक्ष्य पूरा हुनेमा शंका थपिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
Tags: feature

0 comments

Leave a Reply

Special Video