Media Partner

You Are Here: Home» समाचार » आज राति चार घण्टा टेलिकमको रिचार्ज गर्न नमिल्ने

काठमाडौँ, पुस २७ (नागरिक) - नेपाल टेलिकमले आफ्नो जीएसएम मोबाइलको रिचार्ड सेवा आज राति अवरुद्ध हुने बताएको छ। टेलिकमका अनुसार सिस्टम अपग्रेडेसनका लागि राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुनेछ।

0 comments

Leave a Reply

Special Video